कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
काठमाडौँ । उच्च अदालत पाटनको हेटौँडा इजलासले कालीबहादुर खामलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । शुक्रबार न्यायाधीशद्वय शान्ता सेढाई सापकोटा र मेरिना श्रेष्ठको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दामा...