डा. भगवान कोइरालाको ‘हृदय’ को मूल्य २५ हजार
काठमाडौँ । डाक्टर भगवान कोइरालाको पुस्तक ‘हृदय’ को मूल्य २५ हजार तोकिएको छ। डा. कोइरालाको पहलमा बन्न लागेको शिशिष्टीकृत अस्पताल काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) निर्माणमा सहयोगस्वरूप उक्त पुस्तकको...