हुलाक नियमावली संशोधनसँगै कर्मचारी कटौती, वार्षिक १ अर्ब चालू खर्च घट्ने
काठमाडौँ । सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसँगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी कर्मचारीले अवकाश लिन सक्ने भएका छन् । सरकारले अतिरिक्त हुलाक (पाँचौँ संशोधन) नियमावली...