शिक्षाका निमित्तलाई निरन्तरता दिन प्रमुख प्रशासकीय अधिकृत गमगढीबाटै मन्त्रालय फिर्ता
मुगु । मुगुको सोरु गाउँपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कायम राख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत हिरालाल आचार्यलाई हाजिर नै हुन नदिई मन्त्रालयमै...