भारतको उत्तराखण्डमा हिम ताल फुट्दा ८ जनाको मृत्यु, कैयौँ घाइते
उत्तराखण्ड । भारत उत्तराखण्डको चमोलीमा हिम ताल फुट्दा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । घटनापछि विभिन्न नदी किनारमा फसेका करिब ३८४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । उनीहरूमध्ये...