पर्यवेक्षकबाट आचारसंहितको पूर्णपालना हुनुपर्छ– राणा
काठमाडौँ । नागरिक समाजका अग्रज हिमालय शमशेर राणाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित तुल्याउन पर्यवेक्षक निर्वाचन आचार संहितको पूर्णपालन गर्न निर्देशन दिएका छन् । आम निर्वाचन पर्यवेक्षक समिति नेपालबाट स्थानीय...