एभरेष्ट बैंकका ग्राहकलाई हिमालय दृश्य रिसोर्टमा विशेष छुट
काठमाडौँ । एभरेष्ट बैंक र धुलिखेलको हिमालय दृश्य रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकले उक्त रिसोर्टमा १० प्रतिशत सम्मको छुट पाउनेछन्।...