हिन्दु र बौद्ध मार्गीको साझा आस्थाको केन्द्र वेत्रावतीको उत्तरगया धाम
नुवाकोट । पौष कृष्ण पक्षको औँसीका अवसरमा सोमबार नुवाकोट र रसुवाको संगमस्थल वेत्रावतीको उत्तरगयामा हिन्दु र बौद्ध मार्गी श्रद्धालुले पितृ तर्पण गरेका छन् । पितृ तर्पण (श्राद्ध) गर्ने भक्तजनको सहभागिता...