मुख्यमन्त्री कार्कीको सम्पत्ति विवरण सार्वजनिक, जग्गा किन्न ९० लाख ऋण
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्की र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा सोमबार मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो...