२४ फाल्गुन २०७५, शुक्रबार
सहमतिसँगै अब मुलुकमा हिंसाको बाटो अन्त्य : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको यात्रा शुरु गरेका बेला ‘स्वतन्त्र मधेस गठबन्धन’ सँगको राजनीतिक सहमतिसँगै अब मुलुकमा हिंसाको बाटो अन्त्य भएको बताएका छन् । नेपाल...