महामन्त्रीको प्रतिवेदन संशोधन भएर आउँछ : मीन विश्वकर्मा
काठमाडौँ । नेपाली काँग्रेसको महासमिति बैठकका लागि काँग्रेस नेताहरू गोदावरीमा भेला भएसँगै त्यहाँ चहलपहल सुरु भएको छ । पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने महासमिति बैठकमा पार्टीका विभिन्न...