हावाहुरी प्रभावितको घर निर्माण वैशाख २१ गतेदेखि
वीरगञ्ज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संघीय सरकारले गरेको निर्णयलाई नेपाली सेनाले विलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गरिने बताएका छन् । बारा जिल्लाको फेटा गाउँपालिका–६ पुरैनियाँमा हावाहुरी प्रभावित...