भारतीय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष पटेलद्वारा पार्टी परित्याग
अहमदावाद । भारतीय राष्ट्रिय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष हार्दिक पटेलले पार्टी परित्याग गरेका छन् । पार्टीको प्रदेश नेतृत्वप्रति केही समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका पटेलले बुधबार पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका...