हाडले बनेको हजार वर्ष पुरानो खेलौना भेटियो
जेरूसलेम । इजरायली पुरातत्वविद्ले हाडले बनेको एक हजार वर्ष पुरानो खेलौना फेला पारेका छन् । उत्तरी इजरायलको हाइफानगरस्थित उषा पुरातात्विकस्थलमा उत्खनन गर्दा हजार वर्ष पुरानो खेलौना फेला परेको इजरायल पुरातात्विक...