विद्युत् महसुल नबुझाउँदा ‘हाई माक्स लाइट’ बल्न छाडे
जानकी । बाँकेको जानकी गाउँपालिका–६ को गनापुरस्थित नेपालगञ्ज–कोहलपुर सडक खण्डमा पर्ने पिपरहवा चोकमा अहिले बत्ती बल्दैनन्। विद्युत् महसुल नबुझाउँदा राति बल्नुपर्ने ‘हाई माक्स लाइट’ दिउँसो मात्रै देखिन थालेको दुई महिना...