ललितपुर महानगरद्वारा मुख्य १२ वटा चोकमा ‘हाइमास्ट लाइट’ जडान
काठमाडौँ। ललितपुर महानगरपालिकाका मुख्य-मुख्य १२ वटा चोकहरूमा ‘हाइमास्ट लाइट’ जडान गरिएको छ । ललितपुर महानगरले ‘उज्यालो शहर अभियान’ अन्तर्गत शहरका मुख्य चोकहरूमा ‘हाइमास्ट लाइट’ जडान गरेको हो। महानगरका अनुसार चालु...