जुट्यो म्याग्दीखोला जलविद्युत् आयोजनाका लागि लगानी
काठमाडौँ । धवलागिरि गाउँपालिका-४ भएर बग्ने म्याग्दी नदीमा निर्माण हुन लागेको म्याग्दीखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । हाइड्रो भिलेज प्रालिले बनाउन लागेको ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत्...