विपन्न विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाइँदै
फुङ्लिङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विपन्न परिवारका विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाउने भएको छ । पछिल्ला समयमा हाइड्रोपावर इञ्जीनियर क्षेत्रमा राम्रो अवसर भएकाले गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रो इञ्जीनियर पढाउने भएको हो...