‘हाइड्रोजन गाडी चढ्ने तयारीमा छु’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका छन् । मङ्गलवार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको काठमाडौँबाट उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हाइड्रोजन गाडी चढ्ने विषयमा प्रधानमन्त्री...