सरकारले स्वदेशी हस्तकलालाई प्राथमिकता दिनुपर्छ : उपराष्ट्रपति पुन
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले स्वदेशी हस्तकला प्रयोग गर्न सबैलाई आग्रह गरेका छन् । नेपाल हस्तकला महासङ्घको ५० औँ स्वर्ण वर्षको शुभारम्भ एवं १० औँ हस्तकला दिवसको अवसरमा आज यहाँ...