‘हलो क्रान्तिका नायक अधिकारीको सम्झना’
काठमाडौँ । २००६ सालका हलो क्रान्तिका नायक श्रीकान्त अधिकारीको सम्झना गरिएको छ । दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले अधिकारीको ९० औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा २००६ सालमा लमजुङ जिल्लाको दुराडाँडामा...