हलोक्रान्तिका नायकलाई राज्यले सम्मान गर्न नसकेको गुनासो
लमजुङ । ‘शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोति बिग्रे ।’ देशमा प्रजातन्त्रको उदय हुनुअघि वि.सं. २००६ साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा बाहुनले सामूहिकरुपमा हलो...