सुहाङको जितले वामपन्थी एकताको बाटो खुल्छ : कोशी माओवादी
काठमाडौँ । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्बाङ मिक्सोले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई बचाउन इलाम-२ बाट सुहाङ नेम्बाङलाई जिताएर पठाउनु पर्ने बताएका छन् । इलाम क्षेत्र नम्बर...