बन कार्यालयको भवन भत्काउन मेयर हर्कले टाँसे सूचना
धरान । धरान उपमहानगरपालिकाले धरानमा निर्माणाधीन प्रदेश बन निर्देशनालयको भवन भत्काउने चेतावनीसहितको सूचना टाँसेको छ । धरान उपमहानगरपालिका १५ तीनकुनेमा नक्सा पास नगरी र स्वीकृति नलिई भवन निर्माण गरेको भन्दै...