बर्ष २०७३ मा अर्थतन्त्रमा सकारात्मक लक्षण
काठमाडौँ । अघिल्लो वर्ष गएको गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दीले थलिएको मुलुकको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने सरकारको मूलउद्देश्यमा सकारात्मक लक्षण देखिएको छ । आर्थिक वर्ष २०७३/७४को बजेटमा भनिएजस्तै आर्थिक क्षेत्रले...