झापा बार एशोसिएशन अध्यक्षमा हरि अधिकारी
झापा । नेपाल बार एशोसिएशन झापाको अध्यक्षमा हरि अधिकारी सर्वसम्मत चयन भएका छन् । बारको आज चन्द्रगढीमा सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा कमल आचार्य, सचिवमा हेमकला कट्टेल, सहसचिवमा देवीकुमार निरौला र कोषाध्यक्षमा...