गोदामबाट भेप चोरी भएपछि कार्यालय प्रमुखको सरुवा, मेचीमा पनि फेरबदल
काठमाडौँ । तातोपानीको सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयमा शनिबार विद्युतीय चुरोट (भेप) चोरीको घटनापछि कार्यालय प्रमुख कमल भट्टराईको सरुवा गरिएको छ। अर्थ मन्त्रालयले भट्टराईलाई भन्सार विभागमा तानेर उनको स्थानमा मेची...