आजदेखि पृथ्वीबाट सहजै देख्न सकिन्छ दुर्लभ हरियो पुच्छ्रेतारा
काठमाडौँ । दुर्लभ हरियो पुच्छ्रेतारा आजदेखि पृथ्वीबाट सहजै देख्न सकिने भएको छ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको खगोलविद्ले बताएका छन् । आजदेखि झण्डै एक महिनासम्म...