भिभिआइपीको हनुमान ढोका दरबारस्थित नासल चोकमा वसन्त श्रवण
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना लगायतका उच्च पदाधिकारीहरू हनुमान ढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका...