कर्मचारीको तलब भत्ता वितरण गर्ने सहमतिसहित नगरपालिकामा लगाइएको ताला खुल्यो
काठमाडौँ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र पालिकाका वडा कार्यालयहरूमा लगाइएको ताला खुलाइएको छ । तलब भत्ता नपाएको भन्दै आइतवारदेखि नगरपालिकाको कार्यालय र वडाहरूमा शिक्षक–कर्मचारीहरूले तालाबन्दी गरेका थिए । कर्मचारीको...