हनुमानगर कंकालिनी नगरपालिकामा सिके राउतको पार्टीका उम्मेदवार फराकिलो मतान्तरले अगाडि
काठमाडौँ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा सिके राउत नेतृत्वको जनमत पार्टीले मेयर र उपमेयरमा फराकिलो मतान्तरसहित अग्रता लिएको छ। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार मेयरमा जनमतका वीरेन्द्र माझीले १६२८...