हनी ट्र्याप प्रकरण: आपराधिक लाभ कसुरमा निलम्बित इन्स्पेक्टर अदालतमा हाजिर
काठमाडौँ। आपराधिक लाभ कसुरमा फरार रहँदै आएकी निलम्बित प्रहरी निरीक्षक बिनु शाही आइतबार जिल्ला अदालत ललितपुरमा हाजिर भएकी छन्। अदालतका प्रवक्ता राम सजिवन महतोले निलम्बित निरीक्षक शाही अदालतमा उपस्थित भएको...