हनी ट्रयापमा फसाई रकम असुल गरेको अभियोगमा दुई महिला पक्राउ
काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले हनि ट्रयापिङबाट ठगी गर्ने २ महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका १० घर भई हाल काठमाडौँ घट्टेकुलो बस्ने ललिता भन्ने ३७...