नेपाली शान्ति सैनिक तैनाथ सुरक्षा पोस्टमा हतियारधारी समूह प्रवेश
काठमाडौँ । नेपाली शान्ति सैनिक तैनाथ सुरक्षा पोस्टमा हतियारधारी समूह प्रवेश गरेको छ । विश्व शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत नेपाली शान्ति सैनिक विश्वका विभिन्न मुलुकहरूमा खटिने क्रममा सिरियास्थित संयुक्त...