लुट्न सके लुट पछि पशुपतिको अर्को गीत ‘हजुर हाम्रै पाला’
काठमाडौं । चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्वजकि भएको छ । लुट्न सके लुटको विवाद पछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को...