स्व महेन्द्रनारायण प्रजातान्त्रिक आन्दोलनकै ‘निधि’ : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरल र सादगी व्यक्तित्वको धनी स्व महेन्द्रनारायण निधि सबैका लागि प्रेरणाको स्रोत भएको बताएकी छन् । महेन्द्रनारायण निधि प्रतिष्ठानले स्व निधिको ९७औँ जन्मजयन्तीको अवसर पारेर...