भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’
काठमाडौँ । भक्तपुरमा पहिलो पटक साइबेरियन दुर्लभ पक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ । पक्षी संरक्षण तथा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठले काठमाडौँ उपत्यकामा पहिलाे पटक भक्तपुरको हनुमन्ते...