प्रधानमन्त्रीको गुनासो : अब त श्रीमतीकै नाममा स्विस बैंकमा ४१ करोड छ भन्न थाले
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफू विरुद्ध भ्रम छर्नेहरूले पत्नी राधिका शाक्यको नाम जोडेर पनि भ्रम छर्न थालेको बताएका छन्। मंगलवार नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन...