उपप्रधानमन्त्री पोखरेल र स्वास्थ्य मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी, तत्काल हिरासतमा लिन माग
काठमाडौँ । स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल विरुद्ध पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। कोरोना भाइरस(कोभिड–१९)...