स्वास्थ्य संकटकाल घोषणा गर्न माग गर्दै नेपाल चिकित्सक संघको १८ बुँदे सुझाव
काठमाडौँ । नेपाल चिकित्सक संघले कोरोनाबाट अति प्रभावित जिल्लाहरुमा स्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको छ। संक्रमित र मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको, बालबालिका तथा युवासमेत बढी संक्रमित भइरहेको...