‘स्वास्थ्यका हरेक सामानको खरिदमा ५० कमिसन’
काठमाडौँ । स्वास्थ्य व्यवसायी सङ्घले स्वास्थ्य क्षेत्रमा देखिएको विकृति रोक्न माग गरेको छ। सङ्घले २४ बुँदे ध्यानाकर्षण सार्वजनिक गर्दै राजनीतिक आडमा रहेर स्वास्थ्य क्षेत्रमा विकृति मौलाएको विकृति अन्त्यको माग गरेको...