यातायात कार्यालयमा बिचौलियाको बिगबिगी, स्वास्थ्य रिपोर्ट नै फर्जी
काठमाडौँ। यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन । काठमाडौँ उपत्यकाका केही यातायात कार्यालयहरूमा...