सान्नी त्रिवेणीले ल्यायो अनिवार्य स्वास्थ्य बीमा योजना
मान्म । कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले अनिवार्य स्वास्थ्य बीमा योजना लागू गर्ने भएको छ । गाउँपालिकाका नागरिकलाई स्वस्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य बीमा योजना लागू गरेको हो ।...