अब आफू बसोबास गरेको ठाउँबाटै सेवाग्राहीले स्वास्थ्य बीमा सेवा पाउने
काठमाडौँ । आफू बसोबास गरेको स्थानमाबाट नै सेवाग्राहीले स्वास्थ्य बीमा सेवा पाउने व्यवस्था भएको छ । बुधवारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बिमा गरेकाले...