संघीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा गराउने निर्णय
काठमाडौँ । स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा गराउने निर्णय गरेका छन् । आज मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री...