विदेशमा रहेका नेपालीलाई आजबाट स्वास्थ्य परामर्श सेवा
काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा दिँदैछ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज बिहान १० बजेबाट स्वास्थ्य परामर्श सेवा दिन लागेको हो । वैदेशिक...