‘मुसाले, कुकुरले टोक्दा टेकु अस्पताल नै आउनुपर्ने बाध्यता अन्त्य गर्नुपर्छ’
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट दिँदै आएका सेवाहरूको विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताएकी छन् । मङ्गलवार शुक्रराज ट्रपिकल तथा सरुवा...