अब उपचार नपाएर कोही पनि मर्नुपर्दैन, जिम्मा म लिन्छु : स्वास्थ्य मन्त्री
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कोही नेपालीले पैसा नभएका कारणले उपचार गर्न नसकेर मृत्युवरण गर्न नपर्ने बताएका छन् । आज विश्व अङ्ग प्रत्यारोपण दिवसको अवसरमा लिभर फाउण्डेशन...