बक्यौता तिर्ने गरी बजेट विनियोजन नभए बीमा कसरी चल्छ ? भन्दै स्वास्थ्य मन्त्रीको प्रश्न
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा ४० अर्ब रुपैयाँ विनियोजन गर्न आवश्यक रहेको बताएका छन् । आगामी आर्थिक वर्षको...