कोरोना संक्रमणबारे स्वास्थ्यमन्त्री ढकालले डाके आकस्मिक पत्रकार सम्मेलन
काठमाडौँ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मध्यान्ह १२ बजे स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन डाकेका छन् । मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था र आशंकित व्यक्तिका बारेमा जानकारी गराउन सम्मेलन गर्न...